,

दोमन दोषी

कति बेला भत्किए छ शहरहरू जिन्दगीको!
बाचीरहोस सधैभरी रहरहरू
जिन्दगीको!!
सामीप्यको अधरमा डुब्दा डुब्दै आज,।
जानीजानी पिउनु पर्यो जहरहरू जिन्दगीको!!
सम्मालीनै गाह्रो यहाँ पिरतीमै
घात हुदा । 
रम्नै पर्ने बिडम्बना ठहरहरू
जिन्दगीको !!
यो शहरको भुमरीमा एक्लै
रूमलीदा । 
अन्यायसै बगी दियो लहरहरू
जिन्दगीको!!
माया माया भन्दै उजाडिए आधा जीवन ।
हाँसी हाँसी सहि दिन्छु प्रहरहरू जिन्दगीको

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide